तिहारे सेलरोटी `फोटो´

तिहारमा घर गइनँ । यतै छु । 

सहरमा भए पनि घरको याद त आउँछ नै । चाडबाडमा अलि बेसि नै हुन्छ । अहिलेको तिहार सहरतिरै हुने भयो । घर बाहिरको यो दोस्रो तिहार हो, मेरो । 

घर किन गइनँ ? 

यसअघिको  ब्लगमा भनी सकेको छु । 

घर नगए पनि सेलरोटी तयार हुँदै छ । अरु पनि तयार हुँदै छ । डिजाइन नमिले पनि स्वाद चाहिँ मीठो छ है ! 






Post a Comment (0)
Previous Post Next Post