जाडोमा न्यानो


जसलाई जुन चिजको अभाव छ । महत्व उसैलाई थाहा हुने हो । जस्तै जाडोमा न्यानोको । 


आज नवलपुरमा छु । गण्डकी प्रदेशको कान्छो जिल्ला ! कावासोती डण्डादेखी करिबन ९ किलोमीटर भित्र `नाना जङ्गल रिसोर्ट´मा २/४ दिन आयु सकाउने छु । मिडिया वर्कशपको लागि छु यतातिर । 


यी हेर्नुस्, यो जाडोमा न्यानोको मज्जा लिदै छु । बाँकि कुरा  भोलि है त । गुड नाइट ...


Post a Comment (0)
Previous Post Next Post