लौ सुरु भयो दोहोरी ...



नारायणी नदीको किनार ...


झमक्कै साँझ परि सक्यो । दिनभरको मिडिया वर्कशप भर्खरै सकियो । झ्याप्प ... झ्याप्प ...

 पिल पिल पिलिक्क बत्तिहरु वरपर बलि सके । नाना जंगल रिसोर्टको माहोल भर्खर रम्न सुरु हुँदै छ । 


म ल्यापटपका किबोर्डमा औलाहरु नचाउँदै छु । साथीहरु मादलको तालमा दोहोरी घन्काउदै छन् । क्या रमाइलो । क्या बात । निकै रमाइलो हुँदै छ । 

म पनि लागे है त दोहोरी तिर .... 


Post a Comment (0)
Previous Post Next Post