म चाहन्छु कथा लेखि रहूँ ...


कथामा रमाउन खुबै मन लाग्छ, अँचेल । कथा लेखि रहूँ जस्तो । कथा खोजि रहूँ जस्तो ...



सोच्दा मात्रै पनि कस्तो रमाइलो लाग्ने ....


म कथै कथा भित्र पुरिएर बाँच्न रहर लागेको छ । हुन पनि शुन्य संसार यही कन्सेप्ट बाटै सुरु भएको थियो । आज एउटा कथा लेख्दा लेख्दा यस्तो फोटो क्लिक गरियो । 


कथा पूरा हुन अझैं केही समय लाग्छ । तपाईँहरुलाइ छिट्टै जानकारी गराउन पाएँ ....


तस्बिरग्राफी श्रीमती जि को मन परेर आर्काइभमा ....


2077/10/19

Post a Comment (0)
Previous Post Next Post