माछापुछ्रे फेवातालमा पौडी खेल्दो रैछ



यो ताजा होइन । डेढ महिना अघि लिइएको फोटो हो ।


हेर्नुस् न, माछापुछ्रे फेवातालमा पौडी खेलेको


साँच्चै पोखरा त साँच्चिकैको पोखरा नै रैछ । माछापुछ्रे फेवातालमा पौडी खेल्यो । ग्यालरी खोलेर हेरेको पछि कुनै दिन सम्झना बनाऔंला भनेको थिएँ । तर, आजै पोस्ट् नगरि मन मानेनँ । 



Post a Comment (0)
Previous Post Next Post