बगर जस्तै त हो जिन्दगी पनि ...

 



हिजोआज 

एक्लै 

कतै 

सोच्छु

के हो जिन्दगी ?


न कसैले 

चाहेको पाउने 

न कसैले रोकु भन्दा रोकिने 

अक्करे भीर जस्तो 

पानीले माया मारेको यही बगर जस्तो 

खै 

कस्तो कस्तो 

यो जिन्दगी ?


Post a Comment (0)
Previous Post Next Post