गिज्याई रहने बत्तिहरु ...गिज्याई रहने बत्तिहरु...



मलाई आजकाल यि ल्याम्पोष्टबाट खसि रहेको उज्यालो मन पर्न छोडेको छ । यि बत्तिहरुले गिज्याए जस्तो लाग्छ । बहुत घृणा जाग्न थालेको छ बत्ति देखि । 

म चाहन्थें, कमसेकम यो रातमा त अँध्यारोमा हराउँ । शुन्यतामा रमाउँ । तर, यि बत्तिहरुले मेरो सपना पूरा हुन दिएनन् । यिनीहरु त मेरो दुश्मन पो निस्किए । 

आइ हेट दिस् बत्तिज ...

(यौटा अनौठो भावनाज ....)

 


Post a Comment (0)
Previous Post Next Post