एबिसीका रङ्गहरु ...

 



कुनै दिन म एबिसी पुग्ने छु । हिउँ नै हिउँको थुप्रोमा बसेर यौटा कथा लेख्नेछु । 


त्यही हिउँको थुप्रोमाथी बसेर कस्ता कस्ता फोटो खिच्छु  होला ? खोइ ! 


.


..


एबिसी अर्थात अन्नपूर्ण बेसक्याम्प । 

किन किन हिउँ खेल्दै गरेको  फोटो मात्रै देख्यो भने पमि म लोभिन्छु । छुट्टै उत्कण्ठा जागेर आउँछ । 

एक चोटि त हिउँ खेल्छु खेल्छु । कति धेरै रहर उदाए । अस्ताए । तर, यो रहर मर्ने छैन । एक चोटि एबिसी पुग्छु पुग्छु ।


अहिलेलाई फोटो हेरेरै चित्त बुझाएँ । तपाईं पनि हेर्नुस् । जगन दाइले एबिसीबाट यति राम्रो फोटोहरु पठाउनु भएको छ । 



फुर्सदमा हुनुहुन्छ ?  

भनी रहनु पर्दैन, एबिसी जानुस् । नभए पनि मिलाउएर जानुपर्ने ठाउँ जो पर्‍यो । एबिसी तपाईंलाई स्वागत गर्न पर्खी रहेको छ।  #सबै फोटो : जगनराज गुरुङ 

 





Post a Comment (0)
Previous Post Next Post