६ दिनका, ६ तस्बिर



कहिलेकाही आफ्नै रहर पनि अजिव भै दिन्छ । 

के हुन्छ ? के पत्तै पाउन मुश्किल । एकचोटी कामबाट फर्केपछि हरेक दिन सूर्यास्तको फोटो खिच्ने रहर जागेर आयो । घाम अस्ताउने बेलामा कामबाट आयो । क्यामेरा झिक्यो । फोटो खिच्यो ।

नयाँ बसेरामा बसुञ्जेल सूर्यास्ताको फोटो खिच्छु भनेर प्लान गरें । 

धेरै ठाउँमा फेल खाएको । यो योजनामा पनि फेल खाएँ ।

वायुप्रदुषणले कतिबेला घाम उदायो ? कति बेला अस्तायो ?  थाहै नपाइने बनायो । दिँउसै घाम अस्ताए जस्तो । 


वायुप्रदुषण हुनु अघि खिचिएका सूर्यास्त फोटोमा हेर्नुस् । फेरि पहिले झैं दिन कहिले आउने हो कुन्नि ?


Day 1

Day 2

Day 3


Day 4



Day 5
       

Day 6




Post a Comment (0)
Previous Post Next Post